मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
बालेन साहको क्याबिनेटको बेष्ट पर्फरमेन्सर मिनिष्टरको रूपमा विज्ञापन गरिएकी प्रतिभा रावलका गतिविधिबाट कर्मचारीहरू सशंकित छन् । एकातिर मन्त्रालयमा जरा गाडेर बसेकालाई छुन नसक्ने, अर्काेतिर एमाले र कांग्रेसनिकट भन्दै कर्मचारी खेद्ने क्रम जारी छ । हालै मात्र मन्त्रालयले २४ जना उपसचिवको सरुवा गर्दा निजामती ऐनविपरीत जीवनराज सेढाईंलाई अतिरिक्त समूहमा राखेलगत्तै उनले राजीनामा































.jpeg)












