शाहरुख खानको ‘जवान’ तीन सय करोड क्लबमा सामेल
शाहरुख खानको फिल्म जवान ३०० करोड क्लबमा सामेल भएको छ।
एट्ली निर्देशित ‘जवान’ पहिलो दिनमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो। ‘जवान’ले ७५ करोड कमाएको थियो। फिल्मले चार दिनमा २ सय ८७ करोड रुपैयाँ कमायो।
जवानले पाँचौं दिन ३० करोड कमाएको छ। यसरी फिल्मको कुल कमाइ ३१६.१६ करोड पुगेको छ।
फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।
‘जवान’मा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।
भर्खरै
मन्त्री प्रतिभा, कर्मचारी चलाउने दिपक बोहरा
भदौदेखि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रने
लम्कीमा पाँच लायन्स क्लबको सुखद कार्य: पीडित परिवारलाई खाद्यान्न र मन्दिरमा वृक्षारोपण
वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा लम्कीचुहा तेस्रो स्थानमा
ओलीको गठबन्धन प्रस्ताव प्रचण्ड-माधव द्वारा अस्विकार
नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज
बल्चौर सहकारीको साधारण सभा सम्पन्न : शेयर पूँजी ४० लाख पुग्यो


प्रतिकृया दिनुहोस